आमेलीको बाल्यकाल असामान्य किसिमको थियो।
उनी ठूली भए पछि पनि उनको जीवनमा खासै परिवर्तन आऐन तर
लेडी डायनाको मृत्यु भएकै दिन एउटा निकै सामान्य घटना घट्यो ।
फलस्वरूप उनी अरूको जीवनमा ध्यान दिन थालिन, अरूलाई मद्दत गर्न थालिन्, असामान्य ढंगले ।
र एउटा यस्तो दिन पनि आयो जब उनी आफैलाई मद्दतको आवश्यकता पर्यो ।
यस घडीमा उनले ती सबैका मद्दत पाईन् जसलाई उनले सघाएकी थिईन् ।
...तर असामान्य ढंगले ।
जँ पीऐर जने कृत यस सिनेमाका प्रमुख कलाकारहरू हुन्- ओद्रे तोतू, माथ्यु कासोविच् र मोरिस् बेनिशू ।

साभार:moviecovers.com